×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै उच्च अदालतका नौ न्यायाधीश कारबाहीमा

४ माघ २०७५

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिनमै कारबाहीस्वरुप उनीहरुलाई काजमा तोनेका हुन् ।

Advertisement

३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उच्च अदालत, विराटनगरका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेललाई न्यायपरिषद्मा तानिएको हो ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top