हिन्दु राष्ट्र घोषणाको माग गर्दै विराटनगरमा जुलुस

विराटनगर, माघ ७
राष्ट्रिय प्रजातन्त्र पार्टीको तराई–मधेश संगठनले विराटनगरमा जुलुस प्रदर्शन तथा घरदैलो कार्यक्रम गरेको छ । हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै पार्टीले जुलुस प्रदर्शन तथा घरदैलो कार्यक्रम गरेको हो ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार माघ ७ गते र ८ गते जुलुस र घरदैलो कार्यक्रम गर्ने घोषणाअनुसार कार्यक्रम गरिएको आयोजक पार्टीका तराई–मधेस विभाग प्रमुख दिनेश साहले जानकारी दिए ।

सो क्रममा स्थानीय गुद्री चौकबाट निकालिएको जुलुसले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ । जुलुसले जलजलाचोकबाट मेनरोड हुँदै विराटनगर महानगरपालिकासम्म पुगेको थियो ।

Advertisement

जुलुस समापन लगत्तै सो ठाउँमा कोणसभा भएको थियो । कोणसभामा बोल्दै आयोजक संगठनका प्रमुख साह, पार्टीका दलित नेता हिरालाल सेन्चुरी लगायतले धर्म निरपेक्षता खारेज गर्नुपर्ने माग गरेका छन । उनीहरुले नेपाली जनभावनाविपरीत देशलाई धर्म निरपेक्ष घोषणा गरिएको दाबी गर्दै देशलाई फेरि हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top