×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

सरकारले जलवायुु परिवर्तनका असर न्युुनिकरण गर्न नयाँ नीति बनाउने

८ माघ २०७५

विराटनगर, माघ १०
जलवायुु परिवर्तनले पारिरहेको असर न्युुनिकरण गर्न नयाँ निति तर्जुगर्ने उद्देश्यले विराटनगरमा सुुझाव संकलन गरिएको छ । नेपाल सरकारले जलवायुु परिवर्तनका कारण भइरहेको असर रोक्न जलवायुु परिवर्तन सम्वन्धि नयाँ नीति ल्याउन लागेको हो ।

वन तथा वातावरण मन्त्रालय र प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको प्रदेश स्तरिय कार्यक्रममा जलवायुु परिवर्तनको नयाँ नीतिबारे सल्लाह सुुझाव संकलन गरिएको हो ।

Advertisement
Advertisement

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश १ का उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री जगदिश कुुसियैतले जलवायुु परिवर्तनको जोखिम न्युुनिकरणगर्न ठूला ठूला विकास निमार्ण तथा योजनाको काममा ध्यान पुु¥याउनुुपर्नेमा जोड दिए ।

मन्त्री कुुसियतले जलवायु परिवर्तनले खोलानाला सुकेर मौसममा आएको परिवर्तनले उत्तपादनमा समेत असर पारेकाले त्यसलाई ध्यान दिएर नयाँ नीति बनाउनुुपर्ने बताए ।

सो अबसरमा मन्त्रालयका सचिव वद्रिराज ढुुंगानाले राष्ट्रिय अन्तराष्ट्रिय परिवेष अनुुसार सरकारले जलवायुु परिवर्तनको जोखिम कमगर्ने गरी नया नीति ल्याउन लागेको बताए ।

कार्यक्रममा वोल्दै प्राकृतिक श्रोत पुुर्वाधार समितिका सदस्य एवम् सांसद घनश्याम खतिवडा, वन तथा वातावरण मन्त्रालय अन्र्तगत जलवायुु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुुख डा. महेश्वर ढकालले, तिनवटै तहको सरकारले जलवायुु परिवर्तनको असर रोक्नगरी साझा मुुद्धा वनाउनुुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश न १ का स्थानीय तहका प्रतिनिधी, प्रदेश र संघिय मन्त्रालयका प्रतिनिधि, डिभिजन तथा प्रदेश वन कार्यालयका प्रमुुख तथा वनस्पति विज्ञहरुले विभिन्न सुुझाव दिएका थिए ।

Advertisement

कार्यक्रममा नेपालमा ३० वर्षयता तापक्रम ० दशमलव ७ डिग्रिले वढि रहेको, खोलाहरु सुुकिरहेको , हिमताल पग्लि रहेको जानकारी गराइएको थियो । मन्त्रालयले सातवटै प्रदेशवाट सुुझाव संकलन गरी जलवायुु परिवर्तन सम्वन्धि नयाँ नीति ल्याउने जनाइएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top