×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपलको चर्तिकला : मापसे गरेर हो–हल्ला, महिलासँग आपत्ति जनक अवस्थामा फेला

९ माघ २०७५

महेन्द्रनगर : सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपल भुपेन्द्र बिष्टका घृणित तथ्यहरु खुल्न थालेका छन् । विश्वविद्यालयको सेवा आयोगको सदस्य देखि हाल प्रिन्सिपल रहँदा सम्म दर्जनाैँ नेपाली समाजलाई अपाच्य र घृणित कार्यहरुको तथ्य दिन प्रतिदिन खुल्दै आएका छन् ।

मदिरा सेवन गरेर बिष्टले विभिन्न किसिमका उत्श्रृङ्खल गतिबिधी गर्दै आएको प्रत्यक्षदर्शी स्थानीयले बताए । बिष्टको केटीमोह समेत उच्च रहेको गोप्य स्रोतले बताएको छ । वि.स. २०७३ साल चैत्र महिनामा एक महिला संग आपत्ति जनक अवस्थामा प्रिन्सिपल बिष्ट फेला परेका थिए ।,यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

Advertisement
Advertisement

चैत्रको महिनामा क्याम्पसबाट घरमा गइसकेपछि क्याम्पसकै एक कर्मचारी(….) महिला संग बिष्टकै आफन्तले(………) बन्दकोठामा आपत्ति जनक अवस्थामा फेला पारेका एक गोप्य स्रोतले बताएको छ ।

त्यस अवस्थामा प्रिन्सिपल बिष्ट र महिलालाई आफन्तले कोठामै थुनेको स्रोतको दाबी छ । त्यसबेला बिष्टलाई थुनेर कालो मोसो र जुत्ताको माला लगाएर बजार परिक्रमा गराउने योजना भए पनि उनि भाग्न सफल भएर महिनौ पछि क्याम्पस फर्केको समेत उक्त स्रोतले बताएको छ ।

दैनिक जसो मदिरा सेवन गरेर समाजमा नै असर पर्ने गरेर हो–हल्ला गर्ने र सामाजिक सञ्जालमा समेत आफ्नो मर्यादा भुल्दै जथाभावी लेख्ने अरुलाई जथाभाबी गाली गलौज गर्ने गरेको बिष्टकै सहकर्मीहरुले बताए ।

Advertisement

विश्वविद्यालयलाई पनि अरुको इसारामा चलाउन खोजेको प्राध्यापकहरुकै दाबी छ । जसले बेलुका दुई ‘प्याक’ खुवाउने गर्यो उसैलाई महत्व दिदै आएको बिष्टसंग लामो संगत भएको उनलाई नजिक बाट बुझ्ने सहकर्मीले बताए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top