×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चिकित्सा शिक्षा विद्येयक जसरीपनि पास हुने योगेश भट्टराईको दावी

काठमाडौं, माघ ९
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक जसरि पनि पास हुने दावी गरेका छन् । उनले आगामी माघ ११ गते बस्ने संसद बैठकबाट सो विधेयक जसरि पनि पारित हुने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने बताए । उनले मन्त्रीलाई रोष्ट्रममा जान नदिईए पनि मन्त्री बसेकै ठाउँबाट पनि पास गरिने ठोकुवा गरे । उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको उदाहरण दिँदै सोही नजिरका आधारमा विद्येयक पास भईछाड्ने दावी गरे ।

Advertisement
Advertisement

Advertisement

सोही अबसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको बताउँदै नेता भट्टराईको स्वार्थ बदलिएको आरोप लगाए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top