हिसान स्पोर्टस् मिटमा विभिन्न खेल सम्पन्न

१० माघ ७५, शुक्रबार

विराटनगर, माघ १०
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटमा विभिन्न खेल सम्पन्न भएका छन् । क्रिकेटतर्फ कोसी र लर्डबुद्ध तथा फुटबलतर्पm अर्किड, सेन्टजोसेफ, ग्रिनल्याण्ड र कोसी, छात्रा भलिबलमा पथरीको एभरेष्ट, मोर्डनएरा, कान्तिपुर र लर्डबुद्ध कलेज विजयी भएका छन् ।

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको क्रिकेटको पहिलो खेलमा कोसी कलेजले सिर्जना ज्ञान कुञ्ज स्कुललाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा लर्डबुद्ध कलेजले वाक ओभरका आधारमा विजयी भयो । सेन्टजोसेफ स्कुल खेल्न नआएपछि लर्डबुद्ध विजयी भएको हो ।

त्यसैगरी छात्रा भलिबलतर्पm पथरीको एभरेष्ट कलेजले पथरीकै बाल्मिकी कलेजलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा मोर्डनएरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा कान्तिपुर कलेज विजयी भयो । सिटी कलेज खेल्न नआएपछि कोसीले वाक ओभरका आधारमा विजयी भएको हो । चौथो खेल लर्डबुद्ध कलेजले मेरिल्याण्ड कलेजलाई पराजित गर्दे क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

त्यस्तै फुटबलको पहिलो खेलमा अर्किड कलेजले कान्तिपुर कलेजलाई १–० गोलमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा सेन्टजोसेफ स्कुलले अरनिको कलेजलाई २–० गोल पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा कोसी कलेजले मेरिल्याण्ड कलेजलाई टाइब्रेकरमा ३–२ गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चौथो खेलमा ग्रिनल्याण्ड कलेजले बुद्ध अंग्रेजी बोर्डिङ स्कुललाई ५–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top