कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट पारित

कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक  २०७५ संसदबाट पारित

काठमाडौं,माघ ११

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको संसद्‌मा पेस गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्काे बैठक माघ १७ गते बिहीबार १ बजे बस्ने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.