×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

भोलिदेखि विराटनगरमा प्रदेशस्तरीय योग शिविर

विराटनगर, माघ १२
‘स्वास्थ्य र समृद्धिका लागि आरोग्यता र आरोग्यताको योगअभ्यास’ भन्ने मुल नाराका साथ भोलिदेखि विराटनगरमा प्रदेशस्तरीय वृहत योग शिविर सुरु हुँदैछ ।

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पहलमा सामाजिक विकास मन्त्रालयले आयोजना गर्न लागेको सो निशुल्क योग शिविर प्रत्येक दिन बिहान ५:३० देखि ७:०० वजेसम्म र अपरान्ह ०१: १५ देखि ०२:१५ सम्म चल्ने छ ।

Advertisement
Advertisement

योग शिविर सञ्चालन हुने स्थानको निरीक्षण गर्दै प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे

 

विराटनगरको शंकरपुरस्थित खाली मैदानमा माघ १९ गतेसम्म सञ्चालन हुने योगशिविरको भोलिबिहान प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ र अपरान्ह चल्ने योग शिविरको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

योगलाई आमजनता माझ पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको सो योग शिविरको पहिलो दिन आईतबार कलाकार तथा समाजसेवी सिताराम कट्टेल(धुर्मस)  पनि सहभागी हुने जनाईएको छ ।

Advertisement

योग शिविरमा पाँच हजार महिला तथा पुरुषले एक पटकमा योग गर्न सक्नेछन् । शिविरमा प्रत्येक दिन प्रदेशका मन्त्रीको उपस्थिति हुनुका साथै पतञ्जलि योग नेपालका अध्यक्ष लवदेव मिश्र र जगतगरु कृष्णदास जी महाराजले प्रशिक्षण दिनेछन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top