×

NEPAL TIMES UPDATES

Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026

अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइयो

विराटनगर, माघ १२
६७ औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विविध कार्यक्रम गरी मनाएको छ । ‘स्मार्ट बोर्डस फर सिमलेस टे«ड, ट्रावल एण्ड टान्सर्पोट’ को मुख्य नाराको साथ भन्सार कार्यालयले विराटनगरमा विविध कार्यक्रम गरि मनाएको हो ।

भन्सार दिवसको अवसरमा ब्याटमिन्टन, एक दिवसीय मैत्रीपूर्ण फुटबल, विराटनगर – १८ स्थित सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई स्टेशनरी सामाग्रीको साथै खाजा वितरण गरिएको गरिएको थियो ।

Advertisement
Advertisement

भन्सार दिवसको अवसर पारेर अयोजना गरिएको विभिन्न प्रतियोगिताको विजेता हुने खेलाडीहरूलाई शनिबार भन्सार कार्यालमा एक भव्य कार्यक्रम आयोजना गरि पुरस्कार वितरण गरियो । विजेता हुनेहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले वितरण गरेका थिए ।

सोही अवसरमा रक्तदान र सरसफाइ कार्यक्रम समेत आयोजना गरियो । रक्तदानमा ६७ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक देवकीनन्दन शर्माले जानकारी दिए । सरसफाइ भने भन्सार कार्यालय परिसर गरिएको थियो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद केसीले बदलिदो परिस्थिति अनुसार भन्सार परिस्कृत हुनुपर्ने बताए । उनले राजस्व संकलनमा भन्सारको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा विराटनगर भन्सार एजेन्ट संघको कार्यवाहक अध्यक्ष नवलप्रसाद उपाध्ययले स्वागत गर्दै राजस्व संकलनमा भन्सार एजेन्टले महत्वपूर्ण भूमिका रहेको बताए ।

Advertisement

कार्यक्रममा उद्योग बाणिज्य संघ १ नम्बर प्रदेशका उपाध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार संघको सदस्य सुनिल तिबडेवालले बोलेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top