कोलकाताबाट आउने समान : अब सस्तो मुल्यमा पाँच दिनमै नेपाल भित्रिन्छ

कोलकाताबाट आउने समान : अब सस्तो मुल्यमा पाँच दिनमै नेपाल भित्रिन्छ

काठमाडौँ : आउँदो फागुन ३ देखि भारतको कोलकाता तथा हल्दिया पोर्टमा विद्युतीय कार्गो प्रणाली (ईसीटीएस) लागू हुने भएपछि नेपाली व्यवसायीको लागत र समय दुबै बच्ने भएको छ । यो सँगै नेपाली व्यवसायीहरुले तेश्रो मुलुकसँगको व्यापारमा रहेको झन्झटिलो व्यवस्थाबाट मुक्ति पाउने भएका हुन्।

कोलकाताबाट सामान छुटाउन यसअघि १ महिनासम्म लाग्ने गरेकोमा अब बढीमा पाँच दिनमात्र लाग्नेछ। यसबाट बिलम्ब शुल्कसमेत बेहोर्नु नपर्ने भएपछि नेपाली व्यवसायीको लागत घट्ने तथा उपभोक्ता मूल्यसमेत कम हुनेछ। विद्युतीय कार्गो प्रणालीले नेपालको आयात तथा निर्यात व्यापार थप सहज बन्ने विश्वास उद्योगी व्यवसायीले गरेका छन्। जको कारोबार दैनिकमा खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.