×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026

यी हुन् विश्वका ५ शक्तिशाली गुप्तचर संस्था

१८ पुष २०७४

एजेन्सी, पुस १८
जसरी विश्व आधुनिकतामा तिब्र गतिमा अगाडी बढीरहेको छ । त्यसमा आपसी हितका लागि वैमनस्यता समेत पैदा भइरहेको छ । विश्वका सवै देशको आफ्नै विदेश निीति हुने गरेको छ र त्यसैका आधारमा ति मुलुकले अन्य मुलुक सँग सम्वन्ध स्थापित गरेको पाइन्छ । तर, सम्वन्ध विगार्ने र सपार्ने विषयमा केही खुफिया रहस्य समेत लुकेको हुन्छ ।

यसै कारण प्राय सवै देशको आफ्नै गुप्तचर संस्था हुने गरेको छ जसका माध्यमबाट ति देशहरुले अन्य देशको गोप्य जानकारी प्राप्त गर्दछन र त्यसैका आधारमा आफ्नो लाभका लागि रणनीति बनाउदछन् । आज हामी तपाइँलाई विश्वका ५ शक्तिशाली गुप्तचर संस्थाका बारेमा जानकारी गराउदैछौँ । जुन एजेन्सीहरु गोप्य ‘अपरेसन’ का कारण सँधै चर्चामा सहि रहन्छन् ।
१. रिसर्च एण्ड एनलाइसिस विङ्ग (र)
भारतको गुप्तचर संस्था ‘र’ हो । ‘र’ भन्दा अघि विदेशी जानकारी प्राप्त गर्ने काम अन्वेषण ब्यूरो (आईबी) ले गर्ने गरेको थियो । जसलाई ब्रिटिश अधिकारिहरुले बनाएका थिए । सन् १९६८ मा भारतीय प्रभानमन्त्री इन्दीरा गान्धीले सीआईए र र एमआई६ जस्तै भारतमा पनि मुलुक बाहिर गुप्तचर मामललाका लागि ‘र’ बनाउने निर्णय गरेर त्यसको पहिलो निर्देशक रामेश्वरनाथ काव लाई पहिलो निर्देशक बनाइएको थियो । हालको अवस्थामा ‘र’ ले विदेशी सरकार र सेना को गतिविधि नियालेर सिधै प्रभानमन्त्रीलाई जानकारी गराउदछ ।

Advertisement
Advertisement

२ इंटर सर्विस इंटेलिजेन्स (आईएसआई)
इंटर सर्विस इंटेलिन्ट्स (आईएसआई) पाकिस्तान को गुप्तचर संस्था हो । आईएसआईको स्थापना सन् १९४८ मा भएको थियो । यसको मुख्यालय इस्लामाबादमा छ । अमेरिकी ‘क्राइम रिपोर्ट’ का अनुसार आईएसआईलाइ विश्वको शक्तिशाली गुप्तचर संस्था हो । तर, आईएसआई भारतलाई अस्थिर गर्ने काममा तल्लिन रहन्छ भन्ने आरोप लाग्दै आएको छ । कंधार प्लेन अपहरण २६÷११ मा मुम्बई आक्रमण र पठानकोट जस्ता आक्रमणमा आईएसआईको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।

३. सेंट्रल इन्टेलिजेन्ट्स एजेन्सी (सीआईए)
सेंट्रल इन्टेलिजेन्ट्स एजेन्सी (सीआईए) अमेरिकाको बहुचर्चित गुप्तचर संस्था हो । यसको स्थापना सन् १९४७ मा ं तत्कालीन राष्ट्रपति हैरी ए ट्रूमैन ले गरेका थिए । सीआईएलाई ४ भागमा विभाजन गरिएको छ । यसको मुख्यालय वाशिंगटन नजिकै भर्जीनियामा छ । सीआईएले डायरेक्टर अफ नेशनल इन्टेलिजेन्ट्स् लाई रिपोर्ट गर्दछ । सन् २०१३ मा वासिंगटा पोष्टले सीआईएलाई सवै भन्दा बढी बजेट भएको गुष्तचर संस्था उल्लेख गरेको थियो । यसले साइबर क्राइम, आतंकवाद रोक्ने र समेत काम गर्नुका साथै देशको सुरक्षाका लागि पनि कनम गर्दछ ।

४. एमआई ६
मिलेट्री इन्टेलिजेन्ट्स् सेक्शन अर्थात एमआई ६ यु. के. को गुप्तचर संस्था हो । विश्वको सवैभन्दा पुरानो गुप्तचर संस्थाहरु मध्ये एमआई ६ पनि एउटा हो । यसको स्थापना सन् १९०९ मा भएको थियो । एमआई ६ संयुक्त इन्टेलिजेन्ट्स , प्रतिरक्षा र सरकारलाई जानकारी दिने काम गर्दछ । यस बाहेक यसले देशका अन्य संस्थाहरुमाथि पनि निगरानी गर्ने गर्दछ ।

५ मोसाद
इजराइलको गुप्तचर संस्था मोसादलाई विश्वको अब्बल गुप्तर संस्थामा गनिन्छ । मोसादको स्थापना सन् १९४९ मा भएको थियो । मोसादले मुख्यतः आतंक विरोधी घटनाहरुगर्दछ र गोप्य अपरेसन समेत चलाउँछ । यसको उद्देश्य देशको रक्षा गर्नु हो । एक प्रतिवेदन अनुसार यसको अपरेसन आज सम्म असफल भएको छैन । मोसादको अपरेसन एंतेब्बे रेस्क्यूु सबैभन्दा बढी चर्चित अपरेसन हो । युगाण्डामा आफ्ना बन्दीहरुलाई छुटाउन यो कदम चालिएको थियो । यस अपरेसनमा मोसादका सवै एजेन्टहरु युगाण्डा सेनाको वर्दीमा थिए । जबकि एक एजेन्ट युगाण्डाको राष्ट्रपतिको भेषमा थिए । उक्त समयमा सवैलाई लागेको थियो त्यहाँका राष्ट्रपतिनै उनै हुन् । यसैको फाइदा उठाउँदै मोसादले सवै बन्दीलाइ छुटाएर धरै जहाजहरु समेत नष्ट पारेको थियो ।

Advertisement

भर्खरको समाचार

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

सम्बन्धित खबरहरु

Scroll to Top