×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

आरोहण गुरुकुलमा ‘एकरात’

१५ माघ २०७५

विराटनगर,माघ १४
विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘एकरात’ नाटकको मञ्चन सुरु भएको छ ।नेपाल सांस्कृतिक संघ मोरङको आयोजनामा सोमबारदेखि कोइरालाद्वारा लिखित कथाको नाट्य रुपान्तरण ‘एकरात’ नाटक मञ्चन सुरु भएको हो ।

लुकेर रहेका प्रतिभालाई मञ्च प्रदान गर्ने उद्देश्यले नाटक मञ्चन गरिएको संघका अध्यक्ष राजु थापाले जानकारी दिए । साढे १ र साढे ४ बजे गरी दैनिक दुई शो हुने नाटकमा निरज गौतम ब्ल्याकको मुख्य भूमिका रहेको छ । त्यस्तै प्रेम दाहाल, सन्तोष गौतम, सुवास विष्ट, संगीता यादव, उद्धव सापकोटा, राजेश ठाकुर, सुरेश विद्रोही, विकास पराजुली, मन्तोष यादव, अंकिता विश्वासलगायतले सशक्त अभिनय गरेका छन् ।

Advertisement

प्रजातन्त्र प्राप्तिका लागि लड्ने योद्धालाई तत्कालीन पञ्चायत शासकले दिएको यातनासहित मृत्युदण्डलाई नाटकले सशक्त रुपमा उठाएको छ । आफ्नो परिवारभन्दा देश र जनताका लागि एउटा युवाले कसरी योगदान पु¥याउन सक्छ भन्ने नाटकमा देखाइएको छ । नाटक हेर्न विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, उद्योगी व्यवसायी, पत्रकार, साहित्यकारलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

गत वर्ष पनि गुरुकुलमै सो नाटक मञ्चन भएको थियो । माघ १८ गते शुक्रबारसम्म मञ्चन हुने आयोजक संस्थाका सचिव हिमांशु रायले जानकारी दिए । सो नाटक केही महिनापछि काठमाडौंमा पनि मञ्चन हुने बताइएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top