सुनसरीको इटहरीमा रेड कार्पेट फेसन शो हुने

१६ माघ ७५, बिहीबार

विराटनगर, माघ १६
नजिकिँदै गरेको प्रेमदिवस अर्थात ( भ्यालेन्टाइन डे ) को पूर्वसन्ध्यामा सुनसरीको इटहरीमा रेड कार्पेट फेशन सो आयोजना हुने भएको छ । आगामी माघ २९ अर्थात १२ फेब्रुवारी बेलुका ५ बजेदेखि इटहरी स्थित इम्पेरियल लाउन्जमा सो कार्यक्रम हुन लागेको भएको हो । फेशन शोमा चर्चित फेशन डिजाइनर हरुको ड्रेस डिजाइनमा र्याम्पमा २० मोडलहरुलाई उर्तान लागिएको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नायिका केकी अधिकारी र बेनिशा हमाल रहने जनाइएको छ ।

फेसन शोमा कल्चरल, क्याजुवल, रेट्रो र भ्यालेनटाइन गरि ४ भिन्न सिस्वेन्जमा मोडलहरुलाई उतार्न लागिएको कार्यक्रमका कोरियोग्राफर एवं मिस्टर इन्टरनेशनल १०१८ का बिजेता साजिद आलमले बताए । फेशन शोमा सांगीतिक कार्यक्रमको साथमा डिजे पार्टी समेत हुने भएको छ ।

डिजे म्व् श्थ्ल् (रेजिना याख्खा), सुजान्त रेग्मी, सृष्टि श्रेष्ठ र पल लिम्बुको गायन रहने छ । त्यस्तै ड्रेस डिजाइनमा क्लासिक कर्भ र द आउटलेट रहने जनाइएको छ । कार्यक्रम म्यानेजमेन्ट इनोभेटिभ एड एजेन्सीले गर्ने भएको छ भने कार्यक्रमको संयोजन सन्दिप राइले गर्नेछन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top