×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

कोपा डेल रे : बेन्जेमाको दुई गोलमा रियल विजयी

१८ माघ २०७५

एजेन्सी,माघ १८
कोपा डेल रे फुटबल अन्तर्गत फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा रियल मड्रिडले जिरोनालाई ३–१ ले पराजित गर्दैे सेमिफाइनलमा प्रवेश गरेको छ ।

जिरोनाको मैदानमा बिहीबार राति भएको खेलमा रियलले समग्रमा ७–३ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।रियलले पहिलो लेगमा ४–२ को जित निकालेको थियो । रियलका लागि अर्को गोल मार्कोस लोरेन्टेले गरे । जिरोनाका पेड्रो पोर्रोले एक गोल फर्काए ।

Advertisement
Advertisement

रियलले खेलको २७औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता बनाएको थियो । बेन्जेमाले ड्यानियल कार्भाहलको पासलाई गोलमा परिणत गरेका थिए । ४३औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले ब्राजिली युवा खेलाडी भिनिसियस जुनियरको पासलाई गोलमा परिणत गरेका थिए ।

७१औं मिनेटमा जिरोनाका युवा खेलाडी पेड्रो पोर्रोले गोल गर्दै खेललाई २–१ मा ल्याए । ७६औं मिनेटमा मार्कोस लोरेन्टेले ड्यानियल सेवालेसको पासलाई सदुपयोग गर्दै रियललाई ३–१ को जित दिलाए ।

Advertisement

यससँगै कोपा डेल रेको सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । अब रियलले रियल बेटिससँग खेल्नेछ । अर्को सेमिफाइनलमा बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top