×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

अवैध सम्बन्ध लुगाउन श्रीमतीले गरिन श्रीमानको हत्या

विराटनगर, माघ १९
इटहरी उपमहानगर अन्तरगत खनार १३ स्थित कार्टुन फ्याक्ट्रि अगाडी मृत अवस्थामा फेला परेका स्थानीय ३५ बर्षिय श्याम सरदारको उनकै श्रीमतीले हत्या गरेको तथ्य सार्वजनिक भएको छ । परपुरूष संग अवैध सम्बन्ध बढेपछि श्रीमानले थाहा पाउने डरले प्रेमिसंग मिलेर ३२ बर्षिया श्रीमती देवकी सरदारले आफ्नै श्रीमानको निर्मम हत्या गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ । श्रीमती समेतको संलग्नतामा श्याम सरदारको सुपारी दिई हत्या गरेको प्रहरीले जनाएको छ ।

गएको जेठ २ गते खनारस्थित कार्टुन फ्याक्ट्रि अगाडी सरदारको शव फेला परेको थियो । बैशाख ३१ गते बाट सम्पर्कबिहिन बनेका खनार निवासी ३५ बर्षिय श्याम सरदारको बिषयमा प्रहरीले खोजी गर्दा जेष्ठ २ मोटरसाइकलले थिचेको अवस्थामा उनको शव फेला परेको थियो । हत्या गरी मोटरसाइकल दुर्घटना भएको देखाउने प्रयास गरेपनि घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुशन्धान सुरू गरेको थियो ।

Advertisement
Advertisement

घटनाको बिषयलाई लिएर प्रहरीले उनकी श्रीमती ३२ बर्षिया देवकी सरदारलाई नियन्त्रणमा लिएपनि सुरूमा सफलता हात नपर्दा उनी त्यतिकै रिहा भएकी थिइन तर प्रहरीले केहि समयपछि आवश्यक प्रमाण जुटाएर पुन पक्राउ गरेपछि प्रेमि संग मिलेर श्रीमानको हत्या गरेका उनले स्विकारेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख तथा डिएसपी शिवकुमार श्रेष्ठले बताए ।

Advertisement

श्रीमती देवकीकै बयानका आधारमा प्रहरीले सरदारको हत्यामा संलग्न उनका प्रेमी तथा मुख्य योजनाकार समेत रहेका सुनसरी दुहबी ९, छातावेली निवासी बर्ष ३९ का ताहीर मिया , हत्यामा संलग्न दुहबी ९ कै मोहम्मद जाविर हुसेनलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही अघि बढाएको जनाएको छ । यस्तै हत्यामा संलग्न भारतको बिहार, गुडिया ग्राम पञ्चायत घर भई हाल दुहवी ८ बस्दै आएका ३१ बर्षिय रञ्जित महतो भने फरार रहेको र उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी श्रेष्ठले बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top