×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

सिरहा पुगेर ओलीले भने : विकासले मधेसको कायापलट हुन्छ

२० माघ २०७५

सिरहा : मधेसमा अनेक प्रकारका हल्लाहरु र नकारात्मक लहर चलेका बेला नेकपालाई राम्रो समर्थन जनाउने सिरहा जिल्ला भएको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बताएका छन् । उनले शनिबार १५ औँ हेमनारायण स्मृतिसभामा सम्बोधन गर्दै सिरहा सिरहाली जनतालाई विशेष धन्यवाद दिएका थिए । यो समाचार आजको नागरिकमा छ।

प्रधानमन्त्री ओलीले भने, ‘सिरहा जस्तै मधेसका अरु जिल्ला पनि विस्तारै बुझ्दै जानेछन्, तर कसरी बुझेनन् मलाई अच्चम लाग्छ । मधेस विकासका लागि हरेक क्षेत्रमा योजना ल्याएका छौँ । काठमाडौंसँग तराई जोड्ने द्रुत मागैदेखि देशकै ठुलो अन्तर्राष्ट्रिय विमानस्थल मधेसमा नै बन्दै छ ।’

Advertisement
Advertisement

Advertisement

मधेसको जीवनरेखा भनिने हुलाकी मार्ग सप्तरीमा मेडिकल कलेज, कमला कोसी डाइभर्सनमाफर्पत सिाँचाइ जस्ता मधेस विकाससँग जोडिएका मुद्दामा यो सरकारको प्राथमिकता रहेको उनले बताए । ‘मधेसमा झलमल्ल बनाउने गरी विकासका योजना ल्याउने कसरी मधेस विरोधी हुन सक्छ भन्दै उनले तीन महिनभित्र जनकपुरको विमानस्थल झलमल्ल हुने र रात्रिकालीन उडान सुरु हुने बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top