×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

सुनसरी तान डोरी संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न

२० माघ २०७५

विराटनगर, माघ २०
जिल्ला तान डोरी संघ सुनसरीको प्रथम जिल्ला अधिवेशन समपन्न भएको छ । प्रथम जिल्ला अधिवेशनको बन्द शत्रले सर्वसम्मतीबाट निश्चलराज शाक्यको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गर्दै सो संघको प्रथम जिल्ला अधिवेशन दुहवीमा सम्पन्न भएको हो ।

अधिवेशनबाट सुनसरी जिल्ला तान डोरी संघको उपाध्यक्षमा रमेशबावु थापा, सचिवमा युवराज चौधरी, कोषाध्यक्ष सिर्जना भट्टराई, सदस्यहरु सन्तोष तामाङ, अशोक कुमार चौधरी, पुकार पोखरेल, अनुप चौधरी र कृष्ण तामाङ चयन भएका छन् ।

Advertisement
Advertisement

अधिवेशनको दुहबी नगरपालीकाका मेयर बेद नारायण गच्छदारले उद्घाटन गरेका थिए । सो अबसरमा बोल्दै मेयर गच्छदारले खेलको विकास र प्रवद्र्धनमा नगरपालिकाले विषेश योजना ल्याएको बताए ।

Advertisement
Advertisement

तान डोरी संघका केन्द्रिय सदस्य सत्य नारायण चौधरीले खेल क्षेत्रले अन्तराष्ट्रिय जगतमा नेपालको शिर उचो राख्दै आएको बताए । उनले तान डोरि खेल देशका सवै जिल्लामा पु¥याउने संघको योजना रहेको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top