प्रदेशको नाम र राजधानी : सरकार र संसद पक्रियामा प्रवेश

प्रदेशको नाम र राजधानी : सरकार र संसद पक्रियामा प्रवेश

विराटनगर : वर्षे अधिवेशनबाट टुङ्गो लाग्न नसकेको प्रदेश १ को नामाकरण र स्थायी राजधानीको विषयले आईतबारदेखि सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमै प्रवेश पाएको छ ।

मुख्यमन्त्री शेरधन राईले समेत आईतबार पत्रकार सम्मेलन गरी स्थायी राजधानी र नामाकरण हिउँदे अधिवेशनबाटै टुङ्गो लगाउने बताएका हुन् ।

संसद बैठकमा बोल्दै नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङले राजधानी र नामाङ्कन लगायतका विषयलाई सबै दलको सहमतीले यही अधिवेशनबाट टुङ्गो लगाउने बताए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.