×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

नेपाली क्रिकेट टोलीको विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

२१ माघ २०७५

काठमाडौँ, माघ २१
पहिलो पटक एकदिवसीय र टी–२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत भएको छ । विजेता टोलीलाई रातो कार्पेटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् राखेपका पदाधिकारी लगायतले स्वागत गरेका छन् ।

Advertisement
Advertisement

सयौंको संख्यामा खेलकर्मी पनि नेपाली टोलीलाई स्वागत गर्न विमानस्थल पुगे । नेपालले युएईविरुद्ध उसकै मैदानमा पहिलो पटक एक दिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको हो । नेपाल दुवै फ्म्र्याटमा २,१ ले विजयी भयो ।

नेपालले यसअघि कुनै पनि श्रृंखला जितेको थिएन । यो जितसंगै नेपाल एक दिवसीय र ट्वेन्टी ट्वेन्टीको वरियतामा पनि सामेल भएको छ । नेपाल एक दिवसीयको १५ औं र ट्वेन्टी ट्वेन्टीको १४ औं स्थानमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top