शिवपुरी-नागार्जुन मध्यवर्तीका चार बस्ती सारिँदै

काठमाडौँ : वन तथा वातावरण मन्त्रालयले शिवपुरी–नागार्जुन निकुञ्जको मध्यवर्ती क्षेत्रका मुलखर्क, चिलाउने, ओख्रेनी र कुनेगाउँ बस्तीलाई कागेश्वरी–मनोहरा र गोकर्णेश्वर नगरपालिकामा सार्ने भएको छ।

सुन्दरीजल मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत गोकर्णेश्वर–१ र २ वडाका यी बस्तीमा जम्मा ५ सय २८ घरधुरी छन्। तीमध्ये २५ पक्की घर छन्। चारै बस्तीका २ सय गोठ, १० वटा पसल र ४० वटा होटलसमेत हटाइन लागेको हो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यी बस्तीको जनसंख्या करिब २ हजार ५ सय २८ छ। २ हजार ५ सय ४ रोपनी निजी जग्गा छ । स्थानीयलाई मध्यवर्ती क्षेत्रबाट हटाएर सरकारी र ऐलानी खाली जग्गामा सार्ने प्रस्ताव वन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको छ।

Advertisement

भूमि व्यवस्था मन्त्रालयको रायमा वन मन्त्रालयले प्रस्ताव लगेको हो। बस्तीलाई भित्री क्षेत्रबाट हटाएर सँगै जोडिएको निकुञ्जको जग्गामा सट्टाभर्ना दिइनेछ।सारिने बस्तीबारे अध्ययन गर्न तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयले २०७३ माघमा निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top