×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा खुल्यो अध्यागमन

विराटनगर : विराटनगर अध्यागमन कार्यालय खुलेको छ । हाललाई जिल्ला प्रशासन कार्यालय मोरङमै कार्यालय रहने गरी अध्यागमन कार्यालय खुलेको हो ।

गृह मन्त्रालय अन्तरगतको अध्यागमन विभागले जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत गोकुल केसीलाई अध्यागमन कार्यालयको प्रमुखमा खटाएको हो ।

Advertisement
Advertisement

केसीले माघ ६ गतेदेखि नै कार्यालय संचालन गरिएको जानकारी दिए । विभागले विराटनगरमा रहने कार्यालयका लागि आठ जनाको दरबन्दी तोकेपनि हाललाई आफुसहित प्रशासन कार्यालयकै सुब्बा नारायण पौडेललाई काजमा खटाएको उनले बताए ।

Advertisement

अध्यागमनका लागि सीमावर्ती जोगबनीमा समेत कार्यालय खुलेपछि तोकिए बमोजिम भिसा(प्रवेशाज्ञा) नविकरण सहितका काम अघि बढाउन सहज हुने उनले जानकारी दिए । हाललाई नेपालबाट बाहिरिने विदेशीले प्रस्थानका लागि भिसा प्राप्त गर्न सक्ने कार्यालयका प्रमुख केसीले बताए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top