×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

संघसँग अधिकार माग्न नसकेको भन्दै प्रतिपक्षीद्धारा प्रदेश सरकारको कडा आलोचना

विराटनगर, माघ २३
प्रम्ख पतिपक्ष नेपाली काग्रेसले नेकपाको दुईतिहाईको प्रदेश सरकारले आफनो अधिकार संघीय सरकारसँग माग्न नसकेको भन्दै एक नं.प्रदेश सरकारको कडा आलोचना गरेको छ ।

बुधबार बसेको प्रदेशसभा बैठकको बिषेश समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संघीय सरकार समक्ष निरिह भएर यतिबेला रुँदै हिडेको आरोप समेत लगाए । उनले प्रदेश सरकारले अहिले प्रदेशको जनताको पक्षमा काम गर्नु भन्दापनि दुई तिहाईको दम्भ पालेर अत्तिएको आरोप लगाए ।

Advertisement
Advertisement

सचेतक कार्कीले प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईमाथि महिला हिंसाको घटनामा उनको नाम जोडिएको भन्दैे प्रदेश सभा बैठकमा घटनाको बारेमा सरकारको धारणा समेत मागेका छन् ।

प्रदेश सभाको बुधबारको बैठकमा ‘प्रदेश विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’माथि सामान्य छलफल शुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विधेयक सदनमा पेश गरेका थिए ।

त्यसैगरी ‘प्रदेश खेलकुदको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५’लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाउने प्रस्ताव सर्वसम्मतीले पास गरेको छ ।

सामाजिक बिकास मन्त्री जीवन घिमिरेले विधेयक सामाजिक विकास समितिमा दफावार छलफलका लागि पठाइयोस भनी प्रस्ताव पेश गरेका थिए ।

Advertisement

प्रदेश सभामा शुन्य समयमा बोल्दै प्रदेश सांसदहरुले लागु औषधका कारण हत्या हिसां,बलात्कारका घटना बढेको भन्दै प्रदेश सरकारले लागु औषध बिक्र वितरणमा कडाई गर्न माग राखेका थिए भने केही प्रदेश सदस्यहरुले क्रसर व्यवसायीलाई सरकारले संरक्षण दिएको भन्दै सरकारको आलोचना गरेका थिए । शुन्य समयमा प्रदेश सदस्यहरु मोहनकुमार खड्का,सुयर्माराज राई, विन्दीया कार्की, वसन्तीदेवी यादव, शन्ध्याकुमारी दासले बोलेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top