×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१३ वर्षको उमेरमै जब रीताले श्रीमान् गुमाइन्…

२५ माघ २०७५

ओखलढुंगा : गत वर्षको असोज महिनामा रीजा गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन काटिन् । त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो । सुरुसुरुमा धेरै कुराकानी नभए पनि पछि फोनमै चिनजन भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो । रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन् ।

फोनबाटै एकअर्कालाई मन पराउन थालेका रीता र सुनिलले पहिलो भेटपछि विवाह गर्ने निधोमा पुगे ।उनीहरुले वैशाख १३ गते मानेभन्ज्याङ बजारबाट भागेर विहे गरे । विवाह गर्दा सुनिल १७ र रीता १३ वर्षका थिए ।

Advertisement
Advertisement

Advertisement

उनीहरु सँगै बारीमा घाँस काट्न गएका थिए । रीतालाई बारीमै छोडेर सुनिल घर फर्किए । घर आएर उनी बाली उठाउन गाँउ जानुपर्ने थियो । एक घन्टापछि रीता घाँस लिएर घर फर्किदा उनीहरु सुत्ने कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो । बाहिरबाट बोलाइन्, भित्रबाट कुने आवाज आएन । ’ ढोकाको भित्रबाट चुकुल लागेको थियो, मैले बोलाएँ, केही बोलेनन्’, उनले भनिन्, ‘तर झ्यालबाट जान सकिने थियो गएर हेर्दा सुनिलले झुन्डिएर आत्महत्या गरिसकेका रहेछन् ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top