लागुऔषधको डरलाग्दो अवस्था, ५ वर्षमा १८ हजार बढी पक्राउ

लागुऔषधको डरलाग्दो अवस्था, ५ वर्षमा १८ हजार बढी पक्राउ

काठमाडौं : पछिल्लो तथ्याङकले लागुऔषध ओसार पसार र प्रयोगकर्ताको संख्या बढेको देखिएको छ । ,आजको नागरिक दैनिकमा खबर  छापिएको छ ।

समाचारकाे अनुसार लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको कारोबारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्यंकले देखाएको छ। सन् २०१४ देखि २०१८ सम्मको ५ वर्षको अवधिमा यसमा संलग्न विदेशीसहित १८ हजार बढी पक्राउ परेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.