पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षामा सीसी क्यामेरा

पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षामा सीसी क्यामेरा

काठमाडौं : पर्सा राष्टिय निकुञ्जमा तीव्र गतिको सवारी साधनकधा कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने क्रम बढेपछि सीसी क्यामेरामार्फत निगरानी गरिने भएको छ ।

निकुञ्जअन्तर्गत पर्ने पूर्वपञ्चिम राजमार्गमा तीव्र गतिमा सवारी साधन सञ्चालन हुने सडक हुँदै ओहोरोदोहोर गर्ने क्रममा सवारी साधनले ठक्कर दिँदा जन्यजन्तु घाइते हुनुका साथगै मृत्युसमेत हुने गरेको छ ।

निकुञ्जभित्र खुला सडक हुने भएकाले सवारी साधन तीव्र गतिमा चल्ने गरको छ । निकुुञ्जको सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले सवारी साधनलाई सीमित गतिमा सञ्चालन गर्न बारम्बार आग्रह गरे पनि चालकहरुले कार्यान्वयन गरेका छैनन् । यो समाचार नेपाल समाचारपत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.