×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सफ्टवेयरका माध्यमबाट सबै अस्पतालहरु नेटवर्कमा जोडिनुपर्नेमा जोड

किशोर विश्वकर्मा
विराटनगर, माघ २६
निजि अस्पतालहरुको साझा संस्था एसोसिएसन अफ प्राईभेट हेस्थ इन्स्टीच्यूसन नेपाल(अफिन) प्रदेश नं. १ का अध्यक्ष डा शंकर अधिकारीले निजि अस्पतालहरुमा निशुल्क स्वास्थ्य सेवा लिन विरामी नै नआउने गरेको दावी गरेका छन् ।

हेल्दी लाइफ फाउण्डेसन र अफिनको आयोजनामा विराटनगरमा शुक्रबार सम्पन्न अन्तरकृया कार्यक्रममा बोल्दै निजि अस्पतालहरुमा अनिवार्य रुपमा गरिब, अति विपन्न विरामीका लागि निशुल्क स्वास्थ्य सेवा रहेपनी विरामीहरुने सेवा लिन नआउने गरेको दावी गरेका हुन् ।

Advertisement
Advertisement

उनले अस्पतालहरुलाई सफ्टवेयरको माध्यमबाट एउटे नेटवर्कमा जोड्ने हो भने सघन कक्ष खोज्दै अस्पताल÷अस्ताल चहार्नुपर्ने झन्झटबाट मुक्ति पाईने दावी गर्दै सफ्टवेयरका माध्यमबाट सवै अस्पतालहरुलाई नेटवर्कमा जोडिनुपर्ने बताए । उनले सफ्टवेयरका माध्यमबाट सवै विरामीको रेकर्ड राखिने हुँदा दोह¥याएर ल्याब टेस्ट गर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

कार्यक्रममा हेल्दी लाइफ फाउण्डेसनका महासचिव सीताराम भट्टराइले सबै स्वास्थ्य संस्थामा सफ्टवेरका माध्यमबाट बिरामीको रेकर्ड राखिनुपर्ने बताउँदै त्यसका लागि सवै अस्पतालले सफ्टवेयर प्रयोग गर्नुपर्ने बताए । उनले विद्युतीय हेल्थ रेकर्ड सिस्टमको अपरिहार्यता र महत्वका विषयमा प्रस्ट्याएका थिए ।

कार्यक्रममा प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयका प्रतिनिधि मुकुन्द दाहालले निजी अस्पतालहरुले एकिकृत डाटा निर्माणमा गरेको प्रयत्नमा सरकारले सहयोग पु¥याउने प्रतिवद्धता जनाए ।

प्रदेश नं. १ मा ५० भन्दा बढी स्वास्थ्य संस्था र अस्पतालका चिकित्सक, व्यवस्थापनका प्रतिनिधि र सञ्चालकहरुको सहभागिता रहेको सो कार्यक्रममा निजि अस्पताल सञ्चालकहरुले विरामीको एकीकृत रेकर्ड राख्ने आफुहरुको सपना पुरा गर्न सफ्टवेयरले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

अस्पतालहरुमा विरामीको सम्पूर्ण जाँच र चिकित्सा सम्बन्धी रेकर्ड विद्युतिय माध्यमबाट राख्ने इलेक्ट्रोनिक्स मेडिकल रेकर्ड सिस्टमको अहिले बढ्दो छ । यसले अस्पतालको सेवा स्तर बृद्धि गर्नका साथै विरामीहरुले पारदर्शी ढंगले स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसरको सृजना गर्ने जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top