साढे ३ वर्षभित्र भारतसँगको सीमा समस्या समाधान गर्ने सरकारको योजना

काठमाडौं : सरकारले साँढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्ने योजना बनाएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले साँढे ३ वर्ष भित्र भारतसँगको सीमासम्बन्धि सबै समस्या समाधान गर्ने योजना अघि सारेका हुन् ।

Advertisement

आइततबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालको सीमा सुरक्षा व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सरकारले सीमा सुरक्षाका लागि सशष्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी बढाउँदै लगेको समेत जानकारी गराए ।,आजको नयाँ पत्रिका दैनिकले खबर  छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top