×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026

बुढासुब्बा गोल्डकपमा मेचीलाई हराउदै संकटा सेमिफाइनलमा

२८ माघ २०७५

धरान, माघ २८
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २१ औं संस्करण आईतबारदेखि धरानमा सुरु भएको छ । धरान फुटबल क्लवको आयोजनामा धरान रंगशालामा सुरु भएको बुढासुब्बा गोल्डकपको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बेलुन उडाएर उद्घाटन गरे । विष्टले चाँडै नै रंगशालाको स्तरउन्नति गरिने बताउँदै मोफसलमै एक्काईस वर्षदेखि निरन्तर आयोजना हुँदै आएको फुटबल प्रतियोगिता अझ राम्रो तरिकाले अगाडि बढ्नेमा आशावादी रहेको बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा मेची नेत्रालय काकड्भिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै सिएमजी संकटा क्लव सेमिफाइनलमा पुगेको छ । सोमबार बिहान भएको खेलमा मेची नेत्रालय काकरभिट्टालाई सडन डेथमा हराउँदै संकटा सेमिफाइनलमा पुग्न सफल भएको हो । माघ २६ गतेबाट सुरु हुनुपर्ने गोल्डकप मौसमका कारण खेल रद्द गर्दै आइतबारलाई सारिए पनि खेल निर्णय विना नै सकिएको थियो । खेल अवधिभर दुवै टिमबाट २÷२ गोलमा सकिएपछि खेल ट्राइबेकरमा गएको थियो ।

Advertisement
Advertisement

टाइबेकरमा समेत दुवै टिमबाट बराबरी गोल भएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा समेत दुवै टिमले बराबरी गोल गरेपछि अँध्यारोका कारण सोमबारका लागि खेल स्थगित गरिएको थियो । सोमबार बराबरीमा सुरु भएको खेलमा संकटा विजयी भएको हो । संकटाका गोलकिपर राजबाबु थापा म्यान अफ दि म्याच घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । टाइब्रेकरमा पहिलो पाँच पेनाल्टी ४–४ को अवस्थामा सकिंदा दुवै टोलीले १–१ प्रहार चुकाएका थिए ।

Advertisement

गोल्डकपको दोस्रो खेल सोमबार नेपाल पुलिस र सहारा क्लव पोखराबीच हुनेछ । ८ टिम सहभागी यस प्रतियोगिताको विजेताले नगद ८ लाख उपविजेताले नगद ४ लाख पाउने आयोजकले जनाएको छ । व्यक्तिगत टाइटलमा पनि बेष्ट गोलरक्षक, बेष्ट डिफेन्स, बेष्ट स्ट्राइकर, बेष्ट प्रशिक्षक, बेष्ट मिड फिल्डर र सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयासहित ट्रफी पाउने छन। त्यस्तै हरेक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार रुपैयासहित ट्रफी पाउने छ । म्यान अफ दि सिरिजले होण्डा कम्पनीको डियो स्कुटी पाउने धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top