×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भिआइपी हिड्न ओछ्याउने रातो कार्पेटमा समेत लाखौँको भ्रष्टाचार

२९ माघ २०७५

काठमाडौं : १८ औं सार्क सम्मेलन आउने भिआइपीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारल नेपाली सेनालाई दिएको थियो। भिआइपीका लागि पाँच हजार ९८८ वर्गफिट मात्र कार्पेट प्रयोग भएको थियो।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।

सेनाले भने सात हजार २५ वर्गफिट खरिद गरेको विवरण पेश गरेको थियो। यसबाट राज्यलाई चार लाख रुपैयाँ व्ययभार परेको थियो। रातो कार्पेटको नाममा अनियमितता भएको विषय महालेखा परीक्षकको प्रतिवेदनमा नै उल्लेख थियो।

Advertisement
Advertisement

सार्क सम्मेलन तयारी शीर्षकमा सरकारले सेनालाई एकमुष्ट १३ करोड ८६ लाख रुपैयाँ बजेट दिएको थियो। त्यस क्रममा सेनाको संभाररथी विभागले इचुमति इन्टरनेसनल प्रालिसँग विभिन्न सामान द्रुतमार्गबाट खरिद गर्न सम्झौता गर्‍यो। तर, सप्लायर्स कम्पनीले सार्क सुरक्षाका लागि अनिवार्य भनेकोमध्ये कैयौं सम्मेलनपछि मात्र उपलब्ध गराएको थियो ।

Advertisement

यस्तै निहिल ट्रडिङ कम्पनीसँग एक करोड ४४ लाख बराबरको उपकरण खरिदको सम्झौता गरेको थियो। तर, ती उपकरण सार्क सम्मेलन सकिएपछि मात्र प्राप्त भएका थिए।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top