लायन्स क्लब अफ पाथिभराले गर्याे रक्तदान कार्यक्रम

२८ माघ ७५, मंगलबार

विराटनगर, माघ २९
रक्त सञ्चार सेवा केन्द्रमा देखिएको रगतको अभाव न्युनिकरण गर्न सामाजिककार्यका सक्रिय रहेको लायन्स क्लब अफ विराटनगर पाथिभराले विराटनगरमा रक्तदान शिविरको आयोजना गरेको छ ।

Advertisement

पाथिभराले विराटनगर १४ स्थित सास्थम कलेजमा रक्त संकलन शिविर आयोजना गरेको हो । शिविरमा ५१ पिन्ट रक्त संकलन भएको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष अर्पणा दाहालले जानकारी दिइन् ।

Advertisement

उनले ब्लड बैंकमा रगतको अभाव भएपछि विरामीहरुले सास्ती झेल्नुपर्ने अवस्थालाई न्युनिकरणगर्न शिविर आयोजना गरिएको बताइन् । शिविरमा सास्थम कलेजमा अध्यनरत विद्यार्थी,आयोजक क्लबका पदाधिकारीसहित सर्वसाधारणले रक्तदान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top