प्रि–भ्यालेनटाइन “रेड कार्पेट फेशन सो” भब्य रुपमा सम्पन्न

२९ माघ ७५, बुधबार

इटहरी, फागुन १
प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे लाई लक्षित गरी सुनसरीको इटहरीमा आयोजना गरिएको रेड कार्पेट फेशन सो भब्य रुपमा सम्पन्न भएको छ ।भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा मंगलबार साँझ इटहरी स्थित इम्पेरियल लाउन्जमा आयोजित फेशन शोमा चर्चित फेशन डिजाइनर हरुको ड्रेस डिजाइनमा २० मोडलहरु र्याम्पमा उर्तिएका थिए ।

फेसन शोमा कल्चरल, क्याजुवल, रेट्रो र भ्यालेनटाइन गरि ४ भिन्न सिस्वेन्जमा मोडलहरुलाई उतारिएको कोरियोग्राफर एवं मिस्टर इन्टरनेशनल १०१८ का बिजेता साजिद आलमले बताए । कार्यक्रमको नायिका केकी अधिकारी र बेनिशा हमाल मुख्य आकर्षणको रूपमा रहेका थिए ।

Advertisement

कार्यक्रममा सांगीतिक कार्यक्रम र डिजे पार्टीले समेत गरिएको थियो । कार्यक्रममा डिजे वाईजिन, (रेजिना याख्खा), सुजान्त रेग्मी, सृष्टि श्रेष्ठ र पल लिम्बुले सांगितिक प्रस्तुती दिएका थिए । फेशन शो को लागि क्लासिक कर्भ र द आउटलेटले ड्रेस डिजाइन गरेको थियो । करिब ३ घण्टा चलेको सो कार्यक्रमको म्यानेजमेन्ट इनोभेटिभ एड एजेन्सीले गरेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top