ताप्लेजुङमा भूकम्पको धक्का महसुस

ताप्लेजुङमा भूकम्पको धक्का महसुस

काठमाडौं,फागुन २
ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार बिहान ११ बजेर २६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ताप्लेजुङ र सिक्मको सीमामा भूकम्पको केन्द्र रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.