×

NEPAL TIMES UPDATES

Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026

एनप्याब्सन जिल्ला स्तरीय स्पोर्टस मिट बेलबारीमा सुरु

२ फाल्गुन २०७५

विराटनगर, फागुन २
निजी तथा आवासीय विद्यालयहरुको संगठन एन प्याब्सन मोरङले आयोजना गरेको जिल्ला स्तरीय स्पोर्टस मिट २०७५ आजबाट सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं ११ मा रहेको लक्ष्मी खेलमैदानमा संचालन भैरहेको दुईदिने प्रतियोगिताको एक कार्यक्रमविच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरे ।

Advertisement
Advertisement

उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि कार्कीले खेलकुदले मानिसलाई स्वास्थ्य मात्र नवनाएर अनुशासित पनि वनाउने बताए । खेलकुद मार्फत नाम र दाम दुवै कमाउन सक्ने वताउदै उनले प्रतियोगितामा भागलिने सबैलाई सफलताको शुभकामना समेत दिएका थिए । फागुन २ र ३ गते दुईदिनसम्म चल्ने प्रतियोगितामा भलिवल, कवर्डी तथा एथलेटिक्सका गरि ८२ वटा खेलहरु खेलाईने छन् ।

Advertisement

प्रतियोगितामा जिल्लाभरिका एन प्याब्सनमा आवद्ध ५० वटा विद्यालयका २ हजार जति विद्यार्थीहरुले सहभागिता जनाईरहेका छन् । पहिलो दिन छात्र तथा छात्रा भलिवल, कवडी लगायत एथलेटिक्सतर्फ अधिकांश खेलहरु खेलाईए पनि कवडीतर्फका पहिलो चरणका खेलहरु मात्र सम्पन्न भएको एनप्याब्सन मोरङका सचिव नारायणप्रसाद ढकालले जानकारी दिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top