×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

प्रदेश सरकारले ज्येष्ठ नागरिकलाई ५ हजारसहित सम्मान गर्ने

३ फाल्गुन २०७५

विराटनगर, फागुन ३
प्रदेश नम्बर १ सरकारले ९० बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई जनही ५ हजार नगद सहित सम्मान गर्ने घोषणा गरेको छ । बिराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार एक नम्बर प्रदेश सरकारको प्रथम बार्षिकोत्वको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ९० बर्ष पुगेका नागरिकहरुलाई घरमै पुगेर नगद ५ हजारसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

चालु बर्षदेखि नै ९० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई जनही ५ हजार रुपैँयासहित घर–घरमै पुगेर सम्मान गरिने उनले बताए । उनले एक नम्वर प्रदेशका १४ वटै जिल्लाका ९० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको जिवनयापनमा सहजता आओस भन्ने उद्देश्यले सम्मानगर्र्न लागिएको बताए ।

Advertisement
Advertisement

सरकारको एक वर्षपूरा भएको आवसरमा मुख्यमन्त्री राईले संघीय सरकारबाट सबै संरचना समयमै हस्तान्तरण नहुँदा कानून अभावमा सरकारले आपेक्षा अनुसार काम गर्न नपाएको बताए । उनले आगामी बर्षदेखि प्रदेशका इमान्दार कर्मचारीहरुलाई प्रोत्साहनसहित पुरस्कृत गर्ने पनि जानकारी दिए ।

Advertisement

कार्यक्रममा एक नम्बर प्रदेश प्रमुख डाक्टर गोबिन्दबहादुर तुम्वाहाङगले असहज परिस्थिति भएपनि एक नम्बर प्रदेश सरकारको काम सन्तोषजनक भएको बताए । यस्तै एक नम्बर प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कानून र संरचना अभावको चुनौती झेलेर पनि २३ वटा कानून निर्माण गर्न र संयन्त्र आफै निर्माण गरेर परिचालन गर्न सफल हुनुले प्रदेश सरकार सफल भएको बताए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top