×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

हिरो गोल्ड कप : नेपाल उपविजेतामा सिमित

४ फाल्गुन २०७५

एजेन्सी, फागुन ४
हिरो गोल्डकप महिला फुटबल अन्तर्गत शुक्रबार राती भएको खेलमा म्यानमारसँग ३–१ गोलले पराजित भएको छ । उपाधि भिडन्तमा ३–१ गोलले पराजित भएसँगै नेपालले उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ ।

उपविजेता हुँदै नेपालले ५ लाख भारतीय रुपैयाँ (नेपाली रुपैयाँ ८ लाख) जितेको छ । विजेता म्यानमारले ७ लाख भारतीय रुपैयाँ जितेको छ ।

Advertisement
Advertisement

भारतको उडिसामा नेपाली समय अनुसार साँझ ६ः१५ बजेबाट सुरु भएको खेलमा पहिलो हाफसम्म नेपालले म्यान्मारसँग एक एकको बराबरी खेलेको थियो ।

तर खेलको ५६ औं र ७० औं मिनेटमा म्यानमारले थप दुई गोल गरेपछि नेपाल २–१ गोलले पछि परेको थियो । हाफ अघि खेलको ४० औे मिनेटमा म्यानमारले पहिलो गोल गरेपछि नेपाल एक शुन्यले पछि परेको थियो ।

त्यसको केही समय पछि मन्जली योन्जनले नेपालका लागि गोल गरेकी थिईन् । म्यानमारबिरुद्ध नेपालले गोल फर्काएसाँगै नेपाली खेलडीमा केही आशा पलाएको थियो । तर त्यसले निरन्तरता नपाउँदा अन्नततस् नेपालले हार बेहोर्न बाध्य भयो ।

नेपाली महिला टोलीले आज म्यान्मारसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न टोलीको कप्तानी रेनुका नगरकोटेले नै गरेकी भएकी थिईन् । उनलाई मिडफिल्डमा दिपा राईले सहयोग गरेकी थिईन् ।

गोलरक्षकमा एन्जिला तुम्बापो लिम्बू तथा डिफेन्समा मनमाया लिम्बू, गीता राना, पुनम जर्घा मगर र हिराकुमारी भुजेल थिईन्। विङ्समा अनिता बस्नेत र मन्जलीकुमारी योन्जनले खेलेकी थिईन् । त्यस्तै फरवार्डमा सावित्र भण्डारी र सरू लिम्बूले रहेकी थिईन्।

प्रतियोगिताकै पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो । त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा नेपालले घरेलु टोली भारतलाई २ – १ गोलले पराजित गरेर आफ्नो यात्रालाइ अघि बढाउन सफल भएको थियो । त्यस्तै लिग चरणको अन्तिम तथा तेस्रो खेलमा नेपालले इरानलाई ३–० को फराकिलोे गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो ।

Advertisement

फिफा वरियता अनुसार इरान ६० औं स्थानमा त्यस्तै ६२ औं स्थानमा रहेको भारतसमेत नेपाललको लागि त्यति ठुलो प्रतिद्वन्दी सावित भएन । तर वरियताको ४४ औैं स्थानमा रहेको म्यानमारसँग भने दोस्रो पटकको अवसर पाएपनि यसको सदुपयोग गर्न नसक्दा उपाधि कब्जा गर्नबाट चुकेको हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top