×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

रोनाल्डोको नाममा अर्को नयाँ रेकर्ड

४ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन ३
सुरुवाती सिजनमै २४ खेलमा १९ गोल गरिसकेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले एक पछि अर्को रेकर्ड थप्दै आफु अझै बुढो नभएको, जुन पनि लिगमा आफु खेल्न सक्ने साबित गरेका छन् । गत राति सिरी ‘ए’ फुटबलअन्तर्गत फ्रोसिननविरुद्धको खेलमा गोल र असिस्ट गर्दै उनले नयाँ रेकर्ड कायम गरेका हुन् । ३-० को स्कोरमा सक्किएको खेलमा डिबला, बोनुच्ची र रोनाल्डोली क्रमश: गोल गरेका थिए ।

सो खेलको १ गोल र १ असिस्टपछि ३४ वर्षीय रोनाल्डोले आफ्नो करिअरमा युरोपका टप–५ लिगमा तेस्रोपटक तीन खेलमा लगातार गोल र असिस्ट गर्ने रेकर्ड बनाएका छन् ।

Advertisement
Advertisement

रोनाल्डोले यसअघि युरोपका मुख्य लिगमा लगातार दुईपटक लगातार तीन खेलमा गोल र असिस्ट गरेका थिए । गत रातिको खेलपछि उनले तेस्रोपटक तीन खेलमा लगातार गोल र असिस्ट गरेका हुन् ।

रोनाल्डोले यसअघि सिरी ‘ए’का दुई खेलमा पनि लगातार गोल र असिस्ट गरेका थिए । उन ले सासुओलो र पार्माविरुद्धको खेलमा लगातार गोल र असिस्ट गरेका थिए । यससँगै रोनाल्डोले सिरी ‘ए’ को सर्वाधिक गोलकर्तामा अग्रता बढाएका छन् । रोनाल्डो लिगका २४ खेलबाट १९ गोलसहित सर्वाधिक गोलकर्ताको पहिलो नम्बरमा छन् । उनले ९ गोलका लागि असिस्टसमेत गरेका छन् ।

Advertisement

स्रोत : फुटबल खबर

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top