×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

हातेमालोको सरसफाई अभियान ५० औँ हप्तामा, विराटनगर बसपार्कमा लगाईयो झाडु

४ फाल्गुन २०७५

विराटनगर, फागुन ४
सामाजिक संस्था परिवर्तनका लागि हातेमालोले सरसफाईको ५० औँ हप्ता पनि बृहत सरसफाई कार्यक्रम गरेको छ । साप्ताहिक रुपमा विराटनगर क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आएको सो संस्थाले ५० औं हप्तामा शनिबार विराटनगर बसपार्कमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गरेको छ ।

सरसफाई कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगर महानगरपालिका कमिटी, टोल बिकास समिति, ट्राफिक प्रहरी, नेपाल प्रहरी, नेपाल ट्रेड युनियन महासंघ,जिफण्ड लगायत विभिन्न संघ संस्थाको बृहत उपस्थिति रहेको संस्थाका अभियान्ता जगत गिरीले बताए ।

Advertisement
Advertisement

 

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी नायब उपरिक्षक मनोज केसीले सरसफाईका लागि ब्यक्ति आफु सजग हुनुपर्ने बताउँदै आफु सजग नभएसम्म अभियानले मात्र केही नहुने बताए ।प्रदेश १ का १४ वटै जिल्लाका बसपार्कहरुमा आज सरसफाई गरिएको उनले जानकारी दिए ।

त्यस्तै संस्थाका अध्यक्ष विनोद परियारले विराटनगरलाई माक्सरहित र सुन्दर बनाउने अभियानमा आफुहरु रहेको बताउँदै उद्देश्य पूरा नभएसम्म अभियान सञ्चालन गरिरहने बताए ।उनले आउने दिनमा विभिन्न तरिकाले आम मानिसलाई सजग बनाउँदै देश भरिनैे यस संस्थालाई विस्तार गरिने जानकरी दिए । समाज र टोलबाट सुरु गरिएको सो सरसफाई अभियान देशैभर सञ्चालन गरी देशलाई नै स्वच्छ र सफा बनाउने उनको भनाई छ ।

हातेमालोले समाज परिवर्तन तपाई हाम्रो अभियान भन्ने मुल नाराका साथ विगत ४९ औ हप्ता देखि प्रत्येक हप्ता सरसफाई, जेब्रो क्रसिङ, वृक्षारोपण, डस्टविन वितरण लगायत अन्य विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । संस्थाले बुढीगंगा गाउँपालिका ,कटहरी गाउँपालिकामा संगठन समेत बिस्तार गरी नियमित सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top