×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

वडा प्रहरी कार्यालय हाटखोलाको कार्यालय भवन उद्घाटन

७ फाल्गुन २०७५

विराटनगर,फागुन ७
विराटनगर–८ स्थित वडा प्रहरी कार्यालय हाटखोलाको नवनिर्मित कार्यालय भवनको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । समुदाय प्रहरी पालिका समिति मोरङको आयोजनामा भएको कार्यक्रममा नवनिर्मित कार्यालय भवनको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले उद्घाटन गरे ।

यसअघि व्यवस्थित कार्यालय भवन नहुँदा कार्यसम्पादनमा समस्या हुँदै आएको थियो । वडा प्रहरी कार्यालय प्रमुख राजन पौडेलको सक्रियतामा भवन निर्माण गरिएको हो । कार्यालय भवन निर्माणमा ५ लाख ९२ हजार रुपैयाँ खर्च भएको पौडेलले जानकारी दिए । जसमध्ये ५ लाख ३२ हजार रुपैयाँ विभिन्न दाताबाट संकलन भएको उनले बताए । समारोहमा एसपी केसीले चन्दादाताहरुलाई कदरपत्रले सम्मान गरेका थिए ।

Advertisement
Advertisement

Advertisement

सो अवसरमा एसपी केसीले प्रहरीलाई स्रोत साधनयुक्त बनाउन जनताको सहयोग अपरिहार्य रहेको बताए । उनले लागूऔषध र मदिराको सेवन सुरक्षाको चुनौती रहेको उल्लेख गरे । कार्यक्रममा कटहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्की, वडा सदस्य भारती उपाध्याय, भवन निर्माण समितिका संयोजक विनायक पन्तलगायतले मन्तव्य राखेका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top