कांग्रेसमा प्रवेश गर्ने सांसद तामाङलाई कारबाही सिफारिस

८ फागुन ७५, बुधबार
Share this
782shares

रसुवा : कांग्रेसमा प्रवेश गर्ने भएपछि नयाँ शक्ति पार्टी रसुवाले प्रदेश ३ का सांसद प्रेम तामाङलाई कारबाहीको सिफारिस गरेको छ ।

Advertisement

मंगलबार बसेको नयाँ शक्ति जिल्ला समितिको बैठकले कारबाहीका लागि सिफारिस गरेको हो ।समाचारकाे अनुसार सांसद तामाङलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हाे ।,आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top