×

NEPAL TIMES UPDATES

Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026

डा.शर्माद्वारा गरिब बिद्यार्थीलाई पोशाक वितरण

९ फाल्गुन २०७५

विराटनगर, फागुन ९
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गरिब तथा जेहन्दार छात्रछात्रालाई बिद्यालय पोशाक वितरण गरेका छन् । मोरङको पथरीशनिश्चरे स्थित सिंहबाहिनी माध्यमिक बिद्यालय, हिरक आधारभुत बिद्यालय र जालपा सिंहदेवी आधारभुत बिद्यालयका दुई सय भन्दा बढी बिद्यार्थीलाई पोशाक बितरण गरिएको हो ।

समाजसेवामा सक्रिय डा.शर्माले बिद्यालयमै पुगेर गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन् । डा.शर्माले जालपा सिंहदेवी बिद्यालयका कक्षा १ देखि ४ सम्मका ८४ जना बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरे ।

Advertisement
Advertisement

त्यस्तै हिरक आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ७१ जना बिद्यार्थी र सिंहबाहिनीका कक्षा १ देखि ७ सम्मका ४७ जना छात्रछात्रालाई बिद्यालय पोशाक प्रदान गरेका हुन् ।

सोहि क्रममा बोल्दै डा.शर्माले बिद्यार्थीहरुलाई पोशाक प्रदान गर्दा आफुलाई खुशी लागेको प्रतिक्रिया दिदै गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top