पूर्वमन्त्री बोहरासहितका नेताहरू राप्रपामा प्रवेश

११ फागुन ७५, आइतबार

काठमाडौं, फागुन १२
पूर्वमन्त्री दीपक बोहरासहितका नेताहरू कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरेका छन् । राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरण भएपछि असन्तुष्ट रहेका बोहरासहितका नेताहरू राप्रपा प्रवेश गरेका हुन् । आइतबार बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top