मन्त्री अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थल ल्याइयो

ताप्लेजुङ, फागुन १५

Advertisement

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित मृत्यु भएका सातै जनाको शब नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थल ल्याएको छ ।

ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित, आङछिरिङ्ग शेर्पा, ध्रुवदास भोछिभोय, युवराज दहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको हो ।(न्युज २४ बाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top