NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी सोमवार असार २३ , २०८२
रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार सोमवार असार २३ , २०८२
पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति सोमवार असार २३ , २०८२
‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ? सोमवार असार २३ , २०८२
Next
Prev

समाचार

मुटु रोगको उपचारमा नोबेलको छलाङ्ग : नेपालमै पहिलो पटक प्रयोग गरियो अत्याधुनिक थ्रीडी ओसिटी मेसिन

बुधबार फाल्गुन १५ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
मुटु रोगको उपचारमा नोबेलको छलाङ्ग : नेपालमै पहिलो पटक प्रयोग गरियो अत्याधुनिक थ्रीडी ओसिटी मेसिन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, फागुन १५
नोबेल शिक्षण अस्पतालले मुटु रोगको स्तरीय उपचारका लागि नेपालमै पहिलो पटक अत्याधुनिक थ्रीडी ओसिटी मेसिन प्रयोगमा ल्याएको छ । मुटुको जटिल एन्जियोप्लाष्टिका लागि अत्यन्तै उपयोगी मानिने यो मेसिन नेपालमै पहिलो पटक भित्राईएको हो ।

नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले रिबन काटेर मेसिनको उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नेपालमै पहिलो पटक अत्याधुनिक उपकरण प्रयोगमा ल्याएर मुटुरोगको स्तरीय उपचार थालेको भन्दै नोबेललाई बधाई ज्ञापन गरे । ‘नेपालमै पहिलो पटक नोबेलले अत्याधुनिक उपकरण ल्याएर उदाहरणीय काम गरेको छ ।’ उनले भने ‘प्रदेश नम्बर १ सवै काममा पहिलो हुँदै जानु प्रदेशबासीका लागि खुशीको कुरा हो ।’ प्रदेश सरकारले बिराटनगरलाई मेडिकल हबको रुपमा बिकास गर्ने भन्दै उनले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न सहयोगका लागि तत्पर रहेको बताए ।

Advertisement

त्यस्तै प्रदेश नं. १ का आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले निजी क्षेत्रबाट नोबेल अस्पतालले उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा गरे । कार्यक्रममा शहिद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले मुटु रोगको उपचारका लागि नोबेलले मुलुकमै पहिलो पटक ओसिटी मेसिन ल्याएर उपचारमा प्रभावकारीता र स्तरीयता बढाएको प्रतिक्रिया दिए । सो अवसरमा बोल्दै नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले समय अनुकुल नोबेलले सेवामा स्तरीयता बढाउँदै लगेको बताउँदै अव बैशाखबाट नोबेलले ओपन हार्ट सर्जरी सुरु गर्ने घोषणा गरे । कार्यक्रममा नोबेल अस्पतालका निर्देशक एवं मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले ओसिटी मेसिनको बारेमा जानकारी गराएका थिए ।

ओसिटी मेसिन नोबेलले दुई करोडको लागतमा खरिद गरेको हो । कोरोनरी आर्टरी साँगुरिएका बिरामीहरुको ब्लकेज खोल्ने क्रममा स्टेण्ट राख्न यो मेसिन अत्यन्तै उपयोगी मानिन्छ । यसले नसा भित्रको भिडियो एक्सरे गरेर त्यहाँको वास्तविक अवस्था प्रष्ट रुपमा पत्ता लगाउँछ । जसका कारण स्टेण्ट हाल्नुपर्ने वा नपर्ने, हाल्दा कस्तो र कत्रो साईजको हाल्नुपर्ने, स्टेण्ट राख्दा राम्रोसँग मिल्यो कि मिलेन जस्ता सवै कुरा मेसिनकै माध्यमबाट पत्ता लाग्ने हुँनाले उपचार प्रभावकारी हुने डा.नेपालको भनाई छ । नोबेलले नेपालमै पहिलो पटक ओसिटी मेसिन प्रयोग थालेपछि मुटुको एन्जियोप्लाष्टिका लागि गुणस्तरीय र भरपर्दो उपचारको थालनी भएको हो ।

लोकप्रीय

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२

विचार

थप समाचार

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी
खेलकुद

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म
ताजा समाचार

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति
ताजा समाचार

मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.