×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जापान र मरिसससँग श्रम सम्झौताको तयारी

१६ फाल्गुन २०७५

काठमाडौँ : सरकारले कामदारको सामाजिक सुरक्षा र आम्दानीका हिसाबले नयाँ श्रम गन्तब्यका रुपमा जापान र मरिससलाई प्राथमिकतामा राखेर श्रम सम्झौता गर्ने तयारी गरेको छ ।

सरकारले पुराना गन्तव्य मुलुक यूएई र ओमानलाई समेत नयाँ श्रम सम्झौताको सूचीमा राखे पनि अधिकतम नेपाली कामदारको आम्दानी र सुरक्षाका हिसाब जापान र मरिसस उपयुक्त हुने भएपछि सोही अनुसार श्रम सम्झौताको तयारी गरेको छ ।

Advertisement
Advertisement

Advertisement

अन्य श्रम गन्तब्यका तुलनामा जापान र मरिसस उपयुक्त हुने भएपनि कामदारमैत्री श्रम सम्झौतालाई महत्वकासाथ अघि बढाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top