×

NEPAL TIMES UPDATES

Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026
Playing
World News: १३ अमेरिकी सैनिकको मृ*त्यु, पोर्चुगलमा २५ सय नेपाली कानुनी झंझटमा || Nepal Times
Mar 17, 2026
Playing
७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी || Nepal Times
Mar 17, 2026
Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026

भारतीय पाइलटलाई शुक्रबार रिहा गर्ने पाकिस्तानको घोषणा,यसरी पक्राउ परेका थिए पाइलट(भिडियो)

१६ फाल्गुन २०७५

एजेन्सी,फागुन १६
पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय लडाकु विमानका चालकलाई शुक्रबार फिर्ता गर्ने भएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद्मा सम्बोधन गर्दै भारतीय लडाकु विमान चालक अभिनव वर्तमानलाई शुक्रबार फिर्ता गर्ने बताएका हुन्।

बुधबारको हवाई आक्रमणका क्रममा पाकिस्तानले भारतीय लडाकु विमान खसाल्दा उनी प्यारासुट प्रयोग गरेर बाँच्न सफल भएका थिए। तर उनी सोही क्रममा उनी पाकिस्तानी पक्षको नियन्त्रणमा पुगेका थिए ।

Advertisement

भारतले सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको भोलिपल्टै पाकिस्तानले फिर्ता गर्ने बताएको हो। पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको तनावलाई मत्थर गर्न वर्तमानलाई फिर्ता पठाउने तयारी गरेका हुन् । शान्तिको संकेतका रुपमा उनलाई फिर्ता गर्न लागिएको खानले संसदलाई जानकारी गराएको बीबीसीले जनाएको छ ।

यसरी समातिएका थिए विमानका चालक
प्यारासुटबाट हाफ फालेर ज्यान बचाएका भारतीय लडाकु विमानका चालक वर्तमानलाई पाकिस्तानी भूमिमा पहिलो पटक महमद राजक चौधरीले देखेका थिए। भारतीय लडाकु देखेपछि उनी दौडिदै उनको नजिक पुगेका थिए।

भारतीय झण्डा लगाएको देखेपछि उनलाई पाकिस्तानी गाउँलेले घेरेका थिए। त्यो बेला आत्मरक्षाका लागि उनले हवाई फायर गरेका थिए। फायर खोलेपछि डराएका गाउँलेलाई झुक्याउँदै उनी भागेका थिए। उनले भाग्ने क्रममा समेत लगातार फायरिङ गरेका थिए।

स्थानीयले उनलाई निरन्तर लखेटिरहेका थिए। त्यही क्रममा उनी अप्ठेरो ठाउँमा लडेपछि स्थानीय पक्राउ गर्न सफल भएका हुन्। स्थानीयले पक्राउ गरेर कुटपिट गरेपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो। उनले भिडियो कुराकानीमा आफू पाकिस्तानी सेनाको नियन्त्रणमा सकुसल रहेको बताएका थिए।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top