×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पत्रकार नेपाल र साहित्यकार पोखरेल पुरस्कृत

१८ फाल्गुन २०७५

विराटनगर, फागुन १८
विराटनगरस्थित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले भाषासाहित्य र पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुई जनालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले भाषासाहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै साहित्यकार एवम भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेल र पत्रकारिताको क्षेत्रमा बरिष्ठ पत्रकार किशोर नेपाललाई पुरस्कृत गरेको हो ।

स्थानिय परोपकार सामुदायिक भवनमा आज आयोजित कार्यक्रमकाबीच उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो । भाषा विज्ञानमा विद्यावारिधि समेत गरेका साहित्यकार पोखरेललाई ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार प्रदान गरिएको छ । उनलाई पुर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र प्रतिष्ठानका अध्यक्ष विवश पोखरेललगायतले सम्मानपत्र र नगद राशीले पुरस्कृत गरे ।

Advertisement
Advertisement

Advertisement

यस्तै लामो समयदेखि पत्रकारिताका क्षेत्रमा सक्रिय वरिष्ठ पत्रकार नेपाललाई २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनलाई समेत नेता केसीसहित प्रतिष्ठानका अध्यक्ष पोखरेलले पुरस्कृत गरे । सुवेदीका सुपुत्र शरद र रुपकराजले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले हरेक वर्ष साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कार गर्दै आएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top