छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैद

राजविराज : दुई वर्षीया बालिकाको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको  छ ।

समाचारको अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र निजका प्रेमी राजगढ गाउँपालिका ५ मलेकपुरका ३१ वर्षीय शिवशंकर मालीले बालिकाको हत्या गरेको पुष्टि भएपछि जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला सुनाएको हो।

आरोपितलाई जन्मकैदको सजाय तोक्नुका साथै जनही ६ महिनाको कैद सजाय पनि थप गरिएको जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंङ्गानाले जानकारी दिए। ढुङ्गानाका अनुसार बालिकाको हत्या गरेको आरोपमा जन्मकैद र हत्यापछि शव दबाउने अभिप्रायले खाँडो खोलामा बगाएकाले जनही ६ महिना कैद थपिएको हो।

Advertisement

रोजगारिका लागि साउदी अरब पुगेका ३० वर्षीय सूर्यनारायण मण्डल ०७३ असोज १६ गते घर फर्किदा श्रीमती रानी र छोरी प्रमिलालाई घरमा फेला नपारेपछि खोजी गरेका थिए। उनले श्रीमती र छोरीको खोजी गर्न माग गर्दै प्रहरीमा उजूरी दिएका थिए।,आजको अन्नपूर्ण पोस्ट दैनिकले  खबर छापेको

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top