विराटनगरमा फागुन २१ र २२ गते प्रादेशिक महिला सम्मेलन हुुने

विराटनगर, फागुन १९
प्रदेश नम्बर १ का महिलाहरुको अवस्था एवं सवालहरुको पहिचान गरी लैंगिक निति तर्जुुमागर्ने उद्वेश्यले विराटनगरमा प्रादेशिक महिला सम्मेलन हुुने भएको छ । प्रदेश नम्बर १ सामाजिक मन्त्रालयले आइतबार विराटनगरमा पत्रकार सम्मेलनगरी फागुुन २१ र २२ गते विराटनगरमा महिला सम्मेलनगर्न लागेको जनाएको छ ।

सम्मेलनमा प्रदेससभाका महिला सदस्य, स्थानीयतहका महिला प्रमुुख, उपप्रमुुख, कार्यपालिकाका सदस्य, जिल्ला समन्वय समितिका उपप्रमुुख, एकल महिला तथा मानवअधिकार रक्षक तथा महिला संचारकर्मीगरी पांचसय भन्दा वढि महिलाहरुको सहभागिता रहने छ । दुुईदिने सम्मेलनले महिलामाथि हुुने हिंसा अन्त्यकालागि प्रादेशिक निति तथा कार्ययोजना वनाउने मन्त्रालयका सचिव हरिप्रसाद दाहालले वताए ।

कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुुख दुुर्गा वरालले अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर प्रदेश नम्बर १ का महिलालाई आर्थिक, सामाजिक विकासको मुुलप्रवाहमा ल्याउन सम्मेलन आयोजनागर्न लागेको वताइन । प्रदेश नम्बर १ को कुुल ४५ लाख जनसंख्यामध्ये महिलाको जनसंख्या २६ लाख ६८ हजार ४ सय ७ रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top