×

NEPAL TIMES UPDATES

Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026

युभेन्टसले हरायो नापोलीलाई , एकै खेलमा दुई रातो कार्ड !

२० फाल्गुन २०७५

एजेन्सी, फाल्गुन २०
गोलकिपरले रातो कार्ड पाएर १० खेलाडीमा सीमित भएको नापोलीमाथि युभेन्टसले कठिन जित दर्ता गरेको छ इटालियन सिरी ‘ए’अन्तर्गत नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा १० खेलाडीमा सीमित युभेन्टसले १० खेलाडीमा झरेको नापोलीलाई उसकै घरमा १–२ ले हराएको हो ।

खेलको २५औं मिनेटमा घरेलु टोली नापोलीका गोलकिपर एलेक्स मेरेटलाई रेफ्रीले रातो कार्ड देखाएर मैदानबाहिर पठाएका थिएए । मेरेटले बक्सबाहिर गएर खुट्टाले बल क्लियर गर्नेक्रममा युभेन्टसका क्रिस्टियानो रोनाल्डोमाथि गम्भीर फउल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।

Advertisement
Advertisement

त्यसपछि नापोलीले मैदानका एक खेलाडी सब्सिचयुट गरेर बेन्चमा भएका अर्का गोलकिपर डेभिड ओस्पिनालाई मैदान छिराएको थियो । त्यसपछि रोनाल्डोलाई बक्सबाहिर लडाएकै फउलमा युभेन्टसका लागि मिरेलाम पियानिचले फ्रि किकबाट दर्शनीय गोल गरे । सब्सिच्युट गोलकिपर डेभिडले पियानिचको बल बचाउन कुनै मौका नै पाएनन् । त्यसपछि खेलको ३९औं मिनेटमा युभेन्टसका लागि इम्री च्यानले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा ०–२ को अग्रता दिलाए । उनले फेडरिक बर्नान्डेचीको लङ पासमा पासमा हेडिङ गोल गरेका थिए ।

दोस्रो हाफमा खेलमा केही नाटकीय दृश्य देखिए । जहाँ पहिलो हाफमा गोल गरेका युभेन्टसका पियानिच दोस्रो हाफमा सुरु भएको २ मिनेटमै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । उनले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्नु परेको थियो । त्यसपछि दुवै टोली समान १०–१० खेलाडीमा सीमित भए । त्यसपछि घरेलु टोलीले दोस्रो हाफमा आक्रामक खेल पस्कियो । उसले पटक–पटक युभेन्टसको पोस्टमा आक्रमण गरेर खेलमा फर्किन संघर्ष देखाएको थियो । यता, युभेन्टस भने नापोलीको आक्रमण रोक्नमै व्यस्त देखिन्थ्यो ।

सोहीक्रममा खेलको ६१औं मिनेटमा नापोलीका जोसे कालेजोनले गोल गर्दै खेल १–२ बनाए । त्यसपछि खेलको ८३औं मिनेटमा नापोलीले पेनाल्टी पाएको थियो । बक्समा युभेन्टसका एलेक्स सान्ड्रोले ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआरबाट नापोलीलाई पेनाल्टीको मौका दिएका थिए ।

Advertisement

तर, पेनाल्टी हान्न आएका नापोलीका लोरेन्जो इन्साइनको पेनाल्टी प्रहार पोलमा लाग्दै फर्किएपछि घरेलु टोलीले खेल बराबरी गर्ने मौका गुमायो । त्यसपछि खेलमा दुवै पक्षबाट थप गोल हुन सकेन । र, खेल युभेन्टसले १–२ ले जित्यो । अब यो जितपछि युभेन्टसले २६ खेलबाट ७२ अंक बनाएको छ । पराजित नापोली समान खेलबाट ५६ अंकसहित दोस्रो स्थानमै खुम्चिएको छ ।

भर्खरको समाचार

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top