×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

टंकी जेसिजको संयोजनमा १ सय ५१ जनाको आँखा परीक्षण

२१ फाल्गुन २०७५

विराटनगर, फागुन २१
मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकीसिनुवारी जेसिजले सोमबार निशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा टंकीसिनुवारी स्थित जेसिज भवनमा आयोजना गरिएको शिविरमा १ सय ५१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

विपन्न परिवारका सदस्यहरुलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्वेश्यले आयोजित आँखा जाँच शिविरमा परीक्षण गराएका मध्ये १७ जना मोतिया विन्दुका विरामी फेला परेका छन् ।

Advertisement
Advertisement

शिविरमा फेला परेका मोतिया विन्दुका विरामीहरुको उत्कृष्ट प्राविधिक चिकित्सकहरुबाट शल्यक्रिया गरिने अस्पताल प्रवन्धक कुमार पृथुले जानकारी दिए ।

Advertisement

शिविरमा आँखाका साथै कानको समेत परीक्षण गरिएको टंकिसिनुवारी जेसिजका अध्यक्ष ईश्वर भण्डारीले जानकारी दिए । यस्ता शिविरहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने कार्यकारीणी उपाध्यक्ष प्रमोद न्यौपानेले बताए । शिविर सञ्चालनमा महत्वपूर्ण योगदान गरेका आयुष अधिकारीलाई यस महिनाको जेसि प्रतिभा घोषणा गरिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top